काठमाण्डु – रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आईतबार बिहान भएको ठूलो मात्राको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको दु:खद मृत्यु भएको छ । क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले एउटा आवासीय घरमा मानवरहित हवाई यान ठोक्किँदा १ महिलाको ज्यान गएको जानकारी दिए । थप १ व्यक्ति भग्नावशेषमुनि फसेको र २ पुरुषको पनि मृत्यु भएको पुष्टि गरिएको छ ।…