कांग्रेसको केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनयन

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा ३ जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम ती सदस्यहरूलाई मनोनयन गरेका हुन् । केन्द्रीय सदस्य…