काठमाण्डु – सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावलीको नयाँ व्यवस्था तत्काल कार्यान्वयन नगर्न देशभरका सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ । कार्यालयले बुधबार पत्राचार गर्दै बोलपत्र (टेन्डर) सम्बन्धी कागजात तयार गर्दा नियमावलीको नियम २६(२क) लाई कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न सूचित गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन कार्यालयले सर्वोच्च अदालतको संवैधानिक…