बिमल धामी कञ्चनपुर– कञ्चपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मानबेचबिखन ओसारपसार विरुद्धको स्थानीय समितिले मानव बेचविखनमा कमी ल्याउन सिमा गस्ती गर्न थालेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र भारत संग जोडिएको खुल्ला सिमाना भएका कारण मानव तस्करले जतिवेला पनि यी नाका प्रयोग गर्न सक्ने भन्दै बेल्डाँडीको एरियामा पर्ने अफ्ना खुल्ला नाकाहरुमा स्थानीय समितिले माईती नेपाल कञ्चनपुर र प्रहरीको…