प्रदेशको बजेट ल्याउने भन्दै अर्थमन्त्री बोहराले सुरु गरे सरोकारबालासंग परामर्श

कैलाली– प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशको बजेटको विषयमा छलफल सुरु गरेका छन् । मन्त्री बोहराले शुक्रवार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कामु सचिव बैकुण्ठ अर्यालसंग प्रदेशले आगामी असार १ मा ल्याउने बजेका बारेमा छलफल गरेको उनका सहयोगी भरत बोहराले बताए । बैठकमा छलफलमा बजेट सिलिङ्ग,करको अधिकार,स्रोतको बांडफांड र विशेष…