डा केसीविरुद्धको अवहेलना मुद्दाको पेशी फागुन १५ मा

काठमाडौं– प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वाेच्च अदालतमा रहेको अवहेलना मुद्दाको पेशी फागुन १५ गते तोकिएको छ। अदालतको अवहेलनासम्बन्धी मुद्दामा डा. केसीले मंगलबार ९ बुँदे लिखित जवाफ बुझाउँदै तारेख बुझेका थिए। केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए…