ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाण्डु– ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनमा अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा छुट दिने भएको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको हो । विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल,…