कैलालीः काठमाडौं–धनगढी रुटमा उडान भर्ने होडबाजीसँगै विमान कम्पनीहरुबीच भाडादर घटाउने प्रतिस्पर्धा चलेको छ। विमान कम्पनीहरुको प्रतिस्पर्धाले काठमाडौं–धनगढी रुटमा एक सातामै हवाई भाडादर एक हजार आठ सयले घटेको छ। भदौ १९ गते हवाई भाडा घटाएका एअरलाइन्सले बिहीबारदेखि फेरि नयाँ भाडा दर कायम गरेका हुन्। अघिल्लो साता चार हजार नौ सयबाट चार हजार रुपैयाँसम्म हवाई भाडा तय…