भक्तपुर – माध्यमिक शिक्षा परीक्षा अर्थात (एसइई) परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीकाअनुसार गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एक साताभित्र नतिजा सार्वजनिक गर्ने बताए । उनकाअनुसार सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र…