‘पृथ्वी गोलो छ’ : पी चिदम्बरमले देखेको त्यो ‘भगवा आतंकवाद’ र यो गिरफ्तारी !

नयाँदिल्ली - पृथ्वी गोला छ । २०११ मा भारतीय कांग्रेसका नेता पी चिदम्बरम गृहमन्त्री भएका बेला उनले केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) को जुन भवनको उद्घाटन गरेका थिए, बुधवार पक्राउ परेपछि त्यही भवनमा रात बिताउनुप¥यो । चिदम्बरम गृहमन्त्री हुँदा सीबीआईले सोहराबुद्दीन शेख मुठभेड मामिलाको हत्या आरोपमा गुजरात सरकारका तत्कालीन मन्त्री अमित शाहलाई गिरफ्तार गरिएको थियो ।…