काठमाण्डौ– नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीबारे सर्वोच्च अदालतको निर्णय कार्यान्वनमा सरकारले ढिलाई गरेको भन्दै राज्यव्यवस्था समितीको वैठक बोलाउन समितीका सदस्यहरुले माग गरेका छन् । सरकारले स्थानिय निर्वाचन घोषणा गरिसकेको अवस्थामा प्रहरीजस्तो संवेदनशिल संस्थाको नेतृत्वको टुंगो नलगाउनु दुखद विषय भएको भन्दै समीतिका सभापति दिलबहादुर घर्तीलाई बैठक बोलाउन सभासदहरुले दवाव दिएका हुन । समितीका सदस्यहरु नेपाल प्रहरीका…