काठमाण्डु – नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआइस) को आयोजनामा ‘क्षेत्रीय सहनशीलता: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयक नेपाल–भारत थिंक ट्यांक फोरम काठमाण्डुमा सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा नेपाल र भारतका प्रमुख थिंक ट्यांकका वरिष्ठ विज्ञ तथा सुरक्षा विश्लेषकहरूको सहभागिता थियो । कार्यक्रममा भारतको सबैभन्दा पुरानो थिंक ट्यांक ‘युनाइटेड सर्भिस इन्स्टिच्युट अफ…