समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल ले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताए । बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै,उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने सुनिश्चितता हुनुपर्ने बताए। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रका लागि अनिवार्य…