राप्रपा नछाड्न र पलायन नहुन कार्यकर्तालाई ३ पूर्व अध्यक्षहरूको संयुक्त अपिल

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ जना पूर्व अध्यक्षहरू कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले वर्तमान अवस्थाबाट विचलित भएर पार्टी छाड्ने वा पलायन हुने जस्ता आत्मघाती कदम नचाल्न नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । शनिबार संयुक्त वक्तव्य जारी गर्दै पूर्व अध्यक्षहरूले जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति…