काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । आदेश जारी भएपनि कागजी प्रक्रिया पूरा नभएकाले उनी हिजो थुनामुक्त भएका थिएनन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले उनी आज रिहा हुने…