समाचार
संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

बागलुङ –  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र

आज ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार २५० जनाको नमुना परीक्षण गर्दा आज

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो ?

काठमाण्डु – अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई

काठमाण्डु ९ : ४२ प्रतिस्पर्धीमध्ये सात महिला उम्मेदवार

काठमाण्डु – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाण्डु क्षेत्र नं ९ मा ४२ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६

उत्कृष्ट ‘टिकटक’ बनाउने पाँच जनालाई आयोगले ५० हजारसहित पुरस्कृत गर्ने

काठमाण्डु – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा