काठमाण्डु- एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को अनुशासन तथा इथिक्स कमिटीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ। एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गतत नोभेम्बर १८ मा नेपाल र मेलसियाबीच मलेसिया भएको खेलका दौरान नियम उलङघन गरेको भन्दै एन्फालाई कारबाही गरिएको हो। कमिटीको डिसेम्बर १५, २०२५ को बैठकको निर्णय अनुसार सो खेलको पहिलो हाफमा १…