काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प मे १३ देखि १५ सम्म चीन भ्रमणमा आउने भएका हुन् । बेइजिङले सोमबार यसको पुष्टि गर्दै ट्रम्पले चिनियाँ समकक्षी चिनफिङसँग इरान र व्यापारका विषयमा छलफल गर्ने अपेक्षा गरिएको जनाएको छ । “राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति…