समाचार
निहारिका राजपुतका छोराकाे डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

काठमाण्डु – निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । डीएनए

आयोगले दियो उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी

काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी

पुर्पक्षका लागि सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाण्डु –  १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा

हरिबोधनी एकादशीः बुढानिलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाण्डु – आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको

भक्तपुरका वृद्धवृद्धाको उद्घोष: हाम्रो भोट सूर्यलाई हो

भक्तपुर – सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आयोजना गरिएको छ। उक्त क्रममा दुवै क्षेत्रमा करिब एक-एक दर्जन वृद्धवृद्धाहरुले