समाचार
पाल्पामा बढ्यो ढाकाको व्यापार

पाल्पा – उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्

भाइटीकाको दिन बिहानै खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

काठमाण्डु –  काठमाण्डुकाे  रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ । काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उनका अनुसार मन्दिर वर्षमा एक

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पा – राेल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ ।रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा १२ जना घाइते

अमेरिकी निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार

वासिङ्टन डिसी – अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै

उपल्लो डोल्पामा पाँच वर्षदेखि पुगेन आयोडिन नुन

डोल्पा – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन र्पुयाउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि