रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

काठमाण्डु- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका हुन् । उनीहरूबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको हो । भेटपछि एक्स लेख्दै मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न…