चोरीएका सुनका गहनासहित काठमाण्डुबाट २ जना पक्राउ

काठमाण्डु–  चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडाैं बाट २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर घर भई हाल छ्सेपाखा बस्ने वर्ष ३८ का दीपक खड्का र मकवानपुर घर भई हाल मरुहिटी बस्ने  २७ वर्षीय निरज बि.क रहेका छन् ।  उनीहरुले गत साउन २१ गते गुल्मी घर भई काठमाडौंको ज्ञानेश्वर भैरव मार्ग बस्ने राजु…