काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ । गृहमन्त्री रवि लामिछानेले एसएसपीहरूलाई सरुवा गर्ने निर्णय गरेका छन् । साधारण समूह तर्फका १६ जना र इन्जिनीयरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ । सरुवाको निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका छन् । यसअघि १ वर्ष पूरा…