प्रधानसेनापतिसँग अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक एलीन लाउबेचरकाे भेटवार्ता

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका वरिष्ठ निर्देशक रियर डा. एडमिरल एलीन लाउबेचरबीच भेटवार्ता भएको छ। बुधबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाका वरिष्ठ निर्देशक रियर डा. एडमिरल एलीन लाउबेचरबीच भेटवार्ता भएको हाे। प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा…