सेनाका बलाधिकृतरथी कार्की बिदामा बस्दै, सिताराम खड्का तीन तारेमा बढुवा हुने

काठमाण्डु -  नेपाली सेनाका रथी बालकृष्ण कार्की बिदामा बस्ने तयारीमा छन् । सेनाको भाइस चिफ अफ आर्मी स्टाफ कार्कीले मंगलबार बिदामा बस्ने जानकारी दिएको सैनिक स्रोत बताउंछ । २४ बेसिकका कार्की सेनाको बलाधिकृतरथी छन् । हाल सेनामा दुई जना रथीको दरबन्दी छ । अर्का रथी सरोजप्रताप राणा छन् । उनि बलाध्यक्षरथीको जिम्मेवारीमा छन् ।कार्कीको नियमित…