प्रहरीमा ३२ एसएसपीको दरबन्दी रिक्त, निर्मला हत्या काण्डमा मुछिएका बिष्ट बढुवा सूचीको पहिलो नम्बरमा

काठमाण्डु – नेपाल प्रहरीको जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ३२ वटा दरबन्दी रिक्त भएको छ ।बुधबार गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै उक्त पद रिक्त भएको हो । समितिले डीआईजी सिफारिस गरेसँगै ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । २०५४…