उपरथीमा बढुवा भएका केसी र शर्माले लगाए फुली,पाए सैनिक ईन्टेलिजेन्स र उपत्यका कमाण्ड हेडक्वाटरको जिम्मेवारी

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । साेमबार प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी…