काठमाण्डु- छानबिन समितिले शान्ति मिसनको प्रश्नपत्र ‘लिक’ भएको बिषयमा प्रतिबेदन बुझाएको छ । शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा को प्रश्नपत्र लिक भएको बारेमा छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो । सो प्रतिबेदनमा समितिले प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार…