प्रधानसेनापति थापाले गरे शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास 

काठमाण्डु -  प्रधानसेनापति पूर्णचन्द्र थापाले जहरसिंह पौवास्थित शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास गरेका छन् । बिहीबार काठमाण्डुस्थित शंखरापुर नगरपालिका, जहरसिंह पौवामा शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको शिलान्यास गरेका हुन् । शंखरापुर नगरपालिकाका प्रमुख श्री सुवर्ण श्रेष्ठ, श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरञ्‍जन मानसिंह बस्न्यात लगायत स्थानीयहरुको उपस्थिती रहेको थियाे । सभालाई प्रधानसेनापति थापाले…