प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गरेका छन् । आज प्रधानसेनापति थापाको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ । उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भइ…