काठमाण्डु – सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८आँै समूहको कमाण्ड तथा स्टाफ तालीम शुरुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालीम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे । सो अवसरमा तालीममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो । मध्यम…