नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवँर नियुक्त

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले पाएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुवँरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरीले जनाएको छ । उनलाई ९८५१२९२१११ र [email protected] मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ…