३ सय १ प्रहरीमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रहरी हेडक्वाटरका संक्रमित

काठमाण्डु – कोरोना भाइरस संक्रमणदर वृद्धि भएसँगै मुलुकका विभिन्न स्थानका ३ सय १ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ७५ जना रहेका प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले जानकारी दिए । हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाण्डु उपत्यकाका ९, प्रदेश १ का ३७, प्रदेश २ का…