आईजीपी थापाले गरे प्रहरी अस्पतालको निरीक्षण

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेका छन् । शुक्रबार प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्न निर्देशन दिए । अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति…