सशस्त्रको टोली दार्चुलाको छाङरु पुग्यो

काठमाडौं – सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो । लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको थियो…