नयाँ दिल्ली – नेपालको एक हेलिकप्टर सोमबार भारतीय सीमा क्षेत्रमा उडेको सूचनापछि सुरक्षा एजेन्सीमा खैलाबैला भएको छ । सुरक्षा एजेन्सीले प्रशासन र उच्च अधिकारीलाई यसको बारेम जानकारी गराएको थियो । हेलिकप्टर कसको थियो र यसको भारतीय सीमामा प्रवेश गर्ने उद्देश्य के थियो भन्ने विषयमा पत्ता लगाउने प्रयास भइरहेको छ । नेपालसँग पनि यस विषयमा जानकारी…