धनकुटामा सेनाको निःशुल्क स्वास्थ्य शिविर

धनकुटा – नेपाली सेनाले जिल्ला अस्पताल धनकुटामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । धनकुटाको बरख गणले कार्त्तिक २२ गतेदेखि २४ गतेसम्म धनकुटा जिल्ला समन्वय समितीसंग समन्वय गरी जिल्लाका ७ वटै स्थानिय निकायको संयुक्त आयोजना गरेको हो । शिविरमा बरिष्ट मुटुरोग बिशेषज्ञ डा. भगवान कोईरालाको नेतृत्वमा ५० जना डाक्टरहरुको टोली र नेपाली सेना नं २…