सरकारको ‘समृद्ध नेपाल’को परिकल्पना पूरा गर्न आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुन आवश्यक : प्रधानसेनापति

काठमाडौं - मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाका पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ । सेनाले गुनासो सुन्ने र…