गौशाला बृत्तमा आईजीपीको छड्के, दिए यस्तो निर्देशन

काठमाडौं - काठमाडौंको गौशाला बृत्तमा प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द खनालले छड्के निरीक्षण गरेका छन्। शुक्रबार मध्यान्ह त्यहाँ पुगेर आइजीपी खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध…