काठमाडौ– नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा मनोजकुमार चौधरीलाई सेना प्रमुख सुवेदारको रूपमा छनोट गरेको छ। सेना प्रमुख सुवेदारकाे छनाेट पहिलाे पटक प्रतिस्पर्धाबाट भएकाे हाे। सेनाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार चाैधरी उक्त पदमा छनोट भएका हुन्। याे पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ । सेना प्रमुख…