नेपाली सेनामा शिक्षक र कर्मचारीको भर्ना खुल्यो (सूचनासहित)

काठमाण्डु- नेपाली सेनाले करार सेवामा ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सैनिक कल्याणकारी निर्देशनालयले सोमबार सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि ३० जना शिक्षक र दुई जना कर्मचारीको लागि भर्ना खोलेको हो । सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक…