काठमाडौं– राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार नेपाली सेनाको जंगीअड्डा पुगेका छन्। सो क्रममा उनीहरुले समसामयिक विषय तथा नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रपति भण्डारीले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैं सम्पन्न गर्न निर्देशन…