काठमाडौं– राजधानी उपत्यकास्थित मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण भएको छ। शनिबार बेलुका आफ्नो घरभित्र प्रवेश गर्दै गर्दा उनीमाथि रेडले आक्रमण भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार उनी घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले हानेका थिए। मेयर श्रेष्ठ मोबाइल पसलमा पसेर ज्यान जोगाएको मोबाइल पसलकी…