सशस्त्रका पूर्वआईजीपी वन्तको डिजाइनमा सशस्त्रको मुख्यालयमा आगजनी, साक्षी पक्राउ परेपछि यसरी खुल्यो रहस्य

काठमाडौं– एक साता अघि सशस्त्र प्रहरीको मुख्यालयको लेखा शाखामा भएको आगजनी घटना सशस्त्रकै पूर्वआइजीपी कोषराज वन्तको ‘डिजाइन’ मा भएको खुलेको छ।     आगजनी गर्ने सशस्त्र प्रहरी, लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।     पूर्वआइजीपीहरू वन्त, सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली विशेष अदालतमा मुद्दा धाइरहेका…