भारतिय विदेशमन्त्रीपछि सेना प्रमुख नेपाल भ्रमणमा आउंदै

काठमाडौं – नेपाली सेना दिवसको उपलक्ष्यमा भारतीय सेना प्रमुख विपिन रावत नेपाल आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा भारतीय सेना प्रमुख रावत नेपाल आउन लागेका हुन् । रावत माघ २९ गते नेपाल आउने सैनिक स्रोतले जनाएको छ । नेपाली सेनाले शिवरात्रीको दिन सेना दिवस मनाउंदै आएको छ । शिवरात्रि यसपटक फागुन १ गते…