सेनामा सुरु भयो अनौठो खेल, सेनाको दुई रथीमा कुवर र वस्नेतले पाउने भए जिम्मेवारी

रोशन खड्का, काठमाडौं– नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महत हाल मलेसियाको भ्रमणमा छन् । प्रधानसेनापति राजेन्द्र क्ष्ँत्री अमेरीका भ्रमणमा गएका बेला सेनाको कामु प्रधानसेनापतिको जिम्मा  रथी पुर्णचन्द्र थापालाई छ ।       दुई रथीको मात्र दरबन्दी रहेको सेनामा बलाधिकृतरथी पद अर्को साता रिक्त हुदैछ । सेनाका हाल सिनियर रथी रहेका महत आगामी १७ कार्तीकमा अवकास…