काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको पांचखालमा रहेको विरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्रलाई क्षेत्रीय स्तरको बनाउने दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर बिहीबार राती स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसंग कुरा गर्दै सेनाको तालिम केन्द्रको स्तर उन्नतीको लागी आफुले राष्ट्रसंघका महासचिवलाई सहयोगको लागी प्रस्ताव गरेको बताए । …