काठमाडौं– इटहरीमा भएको बलात्कार घटनालाई ढाकछोप गरेको आरोपमा एसपी र प्रहरी निरीक्षक निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बनका लागि प्रक्रिया अगाडि बढाएको हो। दुुबै जनालाई निलम्बन गर्न गृहमन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। उनका अनुसार सई…