काठमाडौं -प्रहरी ऐन २०१२ को दफा १७ (च) मा नेपाल प्रहरीका कर्मचारीले सेना अथवा प्रहरी फोर्स छाडी भागेको भन्ने मनासिब शंका परेका व्यक्तिलाई विना वारेन्ट पक्राउ गर्न पाउने अधिकार प्रदान गरिएको छ । तर कानुन कार्यान्वयन गर्ने र गराउने निकाय नेपाल प्रहरीमै प्रहरी फोर्स छाडेर भागेका एक भगौडाले नेपाल प्रहरीमा सेवा प्रवेश…