काठमाडौं– प्रहरीमा मात्र होइन अन्य सरकारी निकायमा पनि राम्रो काम गरेबापत ‘स्वाबासी’ पाइन्छ अनि कतिपयको प्रमोशन पनि हुन्छ। सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीमा त कयौं यस्तो अधिकृत छन् जसले समाजमा अपराध न्यूनिकरण गरेबापत वाहिवाहीसँगै प्रमोशन उपहार। तर, एउटा घटना भने त्यसको ठीक उल्टो भएको छ। घटना हो, ललितपुरस्थित पुल्चोक प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर गोविन्द…